Have you any question?

985875000000

dean.law@fwu.edu.np

एक दिवसीय मावि स्तरीय समुदाय सचेतना कार्यक्रम

Jun 12, 2024

UNDP कोसहयोगमा सुदूरपश्चिम विश्वविद्यालय कानुन संकाय द्वारा भानु माध्यमिक प्राविधिकविद्यालय, महाकालीन पा 6 कञ्चनपुरमाएक दिवसीय मावि स्तरीय समुदाय सचेतना कार्यक्रम (CLEP Program) सोविद्यालयका प्रधानाध्यापकज्युको अध्यक्षता र कानुन संकायको डीनको हैसियतले मेरोप्रमुख अतिथ्यमा सम्पन्न भएको छ। सो कार्यक्रममा सुपविवि, केन्द्रीयक्याम्पस कानुन विभागका सरहरू दमन बिष्ट, भीमबहादुरफडेरा र कार्यक्रम संयोजक सुदर्शन कुँवरले कक्षा १२ को परीक्षा दिएकाविद्यार्थीहरूलाई कानुनी शिक्षा सचेतप्रदान गरिएको थियो